जोकोभिचलाई हराएर मेडभेडेभ बने यूएस च्याम्पियन
ekantipur.com · Mon Sep 13 00:36:54 GMT 2021
न्युयोर्क — रुसका डानिल मेडभेडेभले आइतबार यूएस ओपनको उपाधि जितेका छन् । यसका लागि उनले फाइनलमा नोभाक जोकोभिचलाई एकपक्षीय रूपमा हराएर आफ्ना प्रतिद्वन्द्वीको वर्षका चारै ग्रान्ड स्लाम जित्ने सपना टुंग्याइदिए ।
दोस्रो वरीयताका २५ वर्षीय मेडभेडेभले यसअघि खेलेका दुई ग्रान्ड स्लाम फाइनल गुमाएका थिए । तर यसपल्ट उनी नम्बर १ खेलाडी जोकोभिचमाथि ६–४, ६–६ र ६–४ ले सजिलै विजयी रहे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)