दिल्लीविरुद्ध चेन्नाई २७ रनले विजयी
baahrakhari.com · Wed May 10 18:08:00 GMT 2023
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किङ्सले दिल्ली क्यापिटल्सविरुद्ध २७ रनको जित निकालेको छ ।
बुधबार एमए चिदम्बरम रंगशालामा चेन्नाईले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४० रनमात्र जोड्न सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)