मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

महिला च्याम्पियन्स लिगः बार्सिलोना र चेल्सीको शानदार जित

ratopati.com · Wed Oct 15 21:21:00 GMT 2025

काठमाडौँ । रोपेली महिला च्याम्पियन्स गमा बिहीबारको खेलमा स्पेनी क्लब बार्सिलोना र इंग्लिस क्लब चेल्सी दुवैले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेका छन्।

रोमा र बार्सिलोनाको खेलमा बार्सिलोनाले रोमामाथि ४–० को जित निकालेको छ। खेलको दोस्रो मिनेटमै एस्मी ब्रग्ट्सले गोल गर्दै अग्रता दिलाइन्। त्यसपछि किका नाजारेथले ५८औँ मिनेटमा दोस्रो गोल थपिन्। कप्तान अलेक्सिया पुटेलासले ७१औँ मिनेटमा पेनाल्टीबाट गोल गरिन् भने क्यारोलिन ग्राहाम ह्यान्सेनले अन्तिम मिनेटमा चौथो गोल गर्दै जित पक्का गरिन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)