मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रुपन्देहीमा १० हजार भूमिहीन र ७१ हजारभन्दा बढी अव्यवस्थित बसोबासी

nepalviews.com · Thu Oct 22 01:23:42 GMT 2026

भैरहवा । रुपन्देहीमा हालसम्म १० हजारभन्दा बढी भूमिहीन सुकुम्बासी र ७१ हजार जना बढी अव्यवस्थित बसोबासीको विवरण प्रविष्टि (इन्ट्री) गरिएको छ ।

जिल्ला भूमि समस्या समाधान समिति, रुपन्देहीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालका अनुसार हालसम्म जिल्लामा १० हजार १ सय ६५ भूमिहीन र ७१ हजार ९ सय ४२ अव्यवस्थित बसोबासीको लगत प्रविष्टि भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)