न्यालु लेकमा हिउँ पन्छाउने काम रोकियो, लिमीवासीको आवागमनमा सकस
sutranews.com · Thu Oct 22 01:29:21 GMT 2026

सुर्खेत । हिमपातका कारण अवरुद्ध बनेको हुम्लाको नाम्खा गाउँपालिका६ स्थित लिमी जाने सडक खुलाउने काम अधुरै रोकिएको छ । न्यालु लेकमा जमेको हिउँ पन्छाउन केही दिन जेसीबी परिचालन गरिए पनि लिमीतर्फको सडकमा हिउँ नहटाउँदै काम रोकिएको हो । यसले हिमालपारिको लिमी क्षेत्रको आवागमन सहज बनाउने प्रयासमा थप समस्या सिर्जना गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)