आईपीएलः राजस्थानलाई ३३ रनले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लियो
deshsanchar.com · Sat Sep 25 13:49:00 GMT 2021
काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ३३ रनले पराजित गरेको छ।
शनिबार युएईको अबुधाविमा भएको खेलमा राजस्थानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)