श्रीलंकाको पोष्टमा बंगलादेशको एक दर्जन गोल, नेपाल बाहिरियो
setopati.com · Mon Dec 20 01:04:00 GMT 2021
श्रीलंकाविरूद्ध गोल वर्षा गर्दै घरेलु टोली बंगलादेश साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ।
आइतबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई १२-० गोल अन्तरले हराउँदै बंगलादेश उपाधि नजिक पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)