मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रूपेशको उत्कृष्ट खेल

ekantipur.com · Sat Nov 05 01:00:52 GMT 2022

काठमाडौँ — नवौं राष्ट्रिय खेलकुदमा दुई स्वर्ण पदक जितेका एफएम (फिडे मास्टर) रुपेश जैसवालले नयाँ दिल्लीमा भएको ‘एसियन कन्टिनेन्टल ब्लिज चेस च्याम्पियनसिप २०२२’ मा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

उनले दुई जीएम (ग्रान्ड मास्टर) र दुई आईएम (इन्टरनेसनल मास्टर) लाई पराजित गर्दै ११ औं स्थान हासिल गरे । उनले ब्लिज चेसको अफिसियल प्रतियोगितामा नेपाली खेलाडीको सबैभन्दा राम्रो नतिजा दिलाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)