‘डिजिटल’ ठेगाना प्रणाली सुरु गर्दै काठमाडौँ महानगर
barnanmedia.com · Wed Oct 15 21:51:24 GMT 2025

काठमाडौँ महानगरपालिकाले ‘एनएफसी नियर फिल्ड कम्युनिकेसन चिप्स’ प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली जडान सुरु गरेको छ ।
वडा नं २६ लैनचौर क्षेत्रबाट सो प्रविधि जडान सुरु गरेको हो । लैनचौरस्थित वडा कार्यालयमा आज उक्त प्रविधि जडान गरी औपचारिक सुरुवात गरिएको महानगरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)