बाजुरा बुढीगंगामा एमालेको अग्रता कायमै, कांग्रेस उम्मेदवार पछ्याउँदै
nepallive.com · Sat Jul 09 00:31:00 GMT 2022
काठमाडौं – बाजुराको बुढीगंगा नगरपालिकामा भएको निर्वाचनपछि जारी मतगणनामा नेकपा एमालेका उम्मेदवारले अग्रता कायम राखेका छन्। पछिल्लो अध्यावधिक मतपरिणामअनुसार मेयर पदमा एमालेका उम्मेदवार ४३९ मतले अगाडि छन्।
पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार रण बहादुर थापाले १ हजार ३४५ मत पाएका छन्। नेपाली कांग्रेसका उम्मेदवार लोग बहादुर थापा ८८६ मत प्राप्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)