पेट्रोलको मूल्य घट्यो, अब प्रतितोला कति ?
barnanmedia.com · Wed Oct 15 21:56:13 GMT 2025

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। निगमले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले घटाएको हो। निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य भने यथावत राखिएको छ।
नयाँ कायम मूल्यअनुसार आज रातिबाट काठमाडौँ उपत्यका, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, सुर्खेत र दाङमा १५८ रुपैयाँ तथा अन्य क्षेत्रमा १५६.५० रुपैयाँ कायम गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)