मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

barnanmedia.com · Thu Oct 22 01:55:13 GMT 2026

रुस र युक्रेनबीच शान्ति वार्ता पुन: सुरु गर्ने विषयमा कूटनीतिक पहल भइरहेका बेला युक्रेनको राजधानी किएभमा रुसी क्षेप्यास्त्र आक्रमण भएको छ । बुधबार राति भएको आक्रमणमा कम्तीमा ६ जना घाइते भएका छन् ।

युक्रेनसँग शान्ति वार्ता पुन: सुरु गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहमा रुस सहमत भएलगत्तै किएभमा क्षेप्यास्त्र प्रहार भएको बीबीसीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)