मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न

ratopati.com · Wed Apr 09 19:25:00 GMT 2025

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को कृषिमन्त्रीस्तरीय तेस्रो बैठक काठमाडौंमा सम्पन्न भएको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकले संयुक्त वक्तव्य जारी गरेको छ । यसअघि बसेको उच्च अधिकारीको बैठकले संयुक्त वक्तव्य तयार पारेको थियो । बुधबार बसेको मन्त्रिस्तरीय बैठकले उक्त वक्तव्य अनुमोदन गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)