टर्की र सिरियामा अझै हजारौं बेपत्ता, भग्नावशेष मुनि कति दिनसम्म बाच्न सक्छन् ?
kharibot.com · Sat Feb 11 00:45:00 GMT 2023
काठमाडौँ । करिब १०० घण्टाअघि टर्की र सिरियामा शक्तिशाली भूकम्प गएको थियो । यसमा हालसम्म २१ हजारभन्दा बढीको शव फेला परेको छ भने हजारौं बेपत्ता छन् । बेपत्ता भएकाहरू भवनको भग्नावशेषमा दबिएका छन् । उद्धारका लागि टोलीहरू दिनरात खटिरहेका छन्, तर समय बित्दै जाँदा, भग्नावशेषमुनि बाँचेकाहरू फेला पार्ने सम्भावना घट्दै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)