मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

ताकम गाउँ र गुर्जा हिमाल

baahrakhari.com · Thu Oct 22 02:07:04 GMT 2026

म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ताकमगाउँ र पृष्ठभूमिमा रहेको गुर्जा हिमाल । ऐतिहासिक ताकमकोतको फेदीमा रहेको, गुुरिल्ला, ढोरपाटन, धौलागिरि चक्रीय र गुर्जा पदमार्गमा समेटिएको ताकम गाउँभित्र गण्डकी प्रदेश सरकारमार्फत हालै सडकमा अलकत्रा बिछ्याएपछि आकर्षक बनेको छ । तस्बिरः सन्तोष गौतम/रासस

#गुर्जा हिमाल

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)