बिर्तामोडको एक ग्यारेजको क्यान्टिनमा आगलागी, वृद्धको जलेर मृत्यु
deshsanchar.com · Thu Oct 22 01:59:45 GMT 2026

झापा-
झापाको बिर्तामोड नगरपालिका–२ स्थित रामचोकमा बिहीबार बिहान भएको आगलागीमा परेर एक वृद्धको ज्यान गएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)