युक्रेन र अमेरिकासँग त्रिपक्षीय शान्ति वार्ता गर्न पुटिन सहमत
setopati.com · Thu Oct 22 02:23:00 GMT 2026

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अमेरिकाको मध्यस्थतामा युक्रेनसँग अर्को महिनादेखि शान्ति वार्ता पुनः सुरू गर्न सहमत भएका छन्।
बुधबार पुटिन र अमेरिकी विशेष दूत स्टिभ विटकफबीच भएको भेटपछि शान्ति वार्ता गर्न सहमत भएको रूसी राष्ट्रपति कार्यालय क्रेमलिनले जानकारी दिएको रोयटर्सले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)