मकवानपुरको दामन-सिमभन्ज्याङ क्षेत्रमा यो वर्षको पहिलो हिमपात (तस्बिरहरु)
nepalpress.com · Thu Feb 22 16:24:41 GMT 2024
हेटौंडा । उत्तरी मकवानपुरको थाहा नगरपालोका स्थित दामन–सिमभन्ज्याङ क्षेत्रमा यो वर्षको पहिलो हिमपात भएको छ ।
हिमपातले दामन–सिमभन्ज्याङ क्षेत्र सेताम्य भएको छ । मकवानपुरको सबैभन्दा अग्लो क्षेत्रको रुपमा रहेको दामन–सिमभन्ज्याङ क्षेत्रमा प्रत्यक वर्ष हिमपात हुने गरेको छ । बिहिबार अपरान्नबाट सुरु भएको हिमपात साझपख थप बाक्लो परेको स्थानीय संचारकर्मी शम्भु अधिकारीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)