मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बिर्तामोडमा बडी ग्यारेजमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

nepalpress.com · Thu Oct 22 02:37:35 GMT 2026

झापा । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित बडी ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ।

मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङ छन्। उनी ग्यारेजभित्र सञ्चालित क्यान्टिनमा काम गर्दै आएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)