झापामा बडी ग्यारेजमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु
sutranews.com · Thu Oct 22 02:42:44 GMT 2026

झापा । झापाको बिर्तामोड नगरपालिका२ रामचोकस्थित बडी ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)