अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी
nepalpress.com · Thu Oct 22 02:41:13 GMT 2026

काठमाडौँ । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको फर्नेस आयल (फलाम इन्जिनमा प्रयोग हुने तेल)को ट्यांकीमा लाइन सर्ट सर्किट भई आगलागी हुँदा १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
आज बिहीबार करिब १ः३० बजे ट्यांकीमा सर्ट सर्किट भई आगलागी भएको हो । घटनालगत्तै इलाका प्रहरी कार्यालय खजुरा खुर्द, बाँकेबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)