डिसेम्बर २०२६ मा नेपालले आइसिसी विश्वकप क्वालिफायर प्ले–अफ आयोजना गर्ने
neplays.com · Thu Oct 22 02:47:00 GMT 2026
काठमाडौं। नेपालले आगामी सन् २०२६ डिसेम्बरमा 'आइसिसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ' आयोजना गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक विज्ञप्ति जारी गर्दै आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा उक्त प्रतियोगिता सञ्चालन हुने औपचारिक जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)