१२ वर्षपछि जापान र दक्षिण कोरियाका उच्च अधिकरीको भेट
thahakhabar.com
काठमाडाैे ः जापान तथा दक्षिण कोरियाका नेताहरुबीच १२ वर्षपछि आज जापानको राजधानी टोकियोमा ऐतिहासिक वार्ता भएको छ।
जपानका प्रधानमन्त्री फुमियो किसिदाले आजको वार्तालाई दुइ देशबीचको सम्बन्ध सुधारका लागि ऐतिहासिक कदम भनेका छन्। टोकियो सम्मेलनका लागि दक्षिण कोरियाका राष्ट्रपति युन सुक यी बिहीबार बिहान जापान पुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)