नेपालमा आयोजना हुने भयो २०२७ क्रिकेट विश्वकप छनोट प्लेअफ
dcnepal.com · Thu Oct 22 02:50:52 GMT 2026
काठमाडौँ — सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यो प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौँमा सञ्चालन हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)