मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

म्यानचेस्टर सिटीलाई हराउँदै आर्सनलले जित्यो कम्युनिटी शिल्ड

thahakhabar.com

काठमाडौं : कम्युनिटी शिल्डको उपाधि आर्सनलले जितेको छ। ​

गएराति भएको खेलमा म्यानचेष्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४-१ ले पराजित गर्दै उपाधि हात पारेको हो। ​ वेम्बली स्टेडियममा आइतबार भएको खेलमा १-१ को बराबरीमा रोकिएपछि सिटीलाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै आर्सनलले कम्युनिटी शिल्ड जित्यो, जुन यो सिजनको खेल सुरु भएको मानिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)