आईसीसी विश्वकप छनोटको प्लेअफ नेपालमा
lokaantar.com
सन् २०२७ को एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा सञ्चालन गर्ने जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)