दशैंको टीकाको दोस्रो दिन, मान्यजनबाट टीका–जमरा ग्रहण गर्नेक्रम जारी
kharibot.com · Thu Oct 22 03:15:00 GMT 2026

काठमाडौँ । बडादशैंअन्तर्गत टीकाको दोस्रो दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र जमरा लगाउने क्रम जारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)