नेपालमा हुने भयो आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता
ukeraa.com
केहि सेकेन्ड अघि
काठमाडौं : आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले आगामी डिसेम्बर ४ देखि २१ तारिखसम्म प्रतियोगिता नेपालमा आयोजना हुने जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)