मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सडक कुकुरले टोकेर पाल्पाको माथागढीमा २८ जना घाइते 

ekantipur.com · Fri Oct 21 00:51:26 GMT 2022

पाल्पा — पाल्पाको माथागढी गाउँपालिकामा सडक कुकुरले टोकेर २८ जना घाइते भएका छन् । चिदीपानी, रुप्से र कसेनीमा सडक कुकुरले टोकेर घाइते भएका हुन् ।

घाइते सबैको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । सडक कुकुरले बिहीबार बिहानदेखि बेलुकीसम्म माथागढी गाउँपालिका–१ को चिदीपानी, २ को रुप्से र ३ को कसेनीका बासिन्दालाई घाइते बनाएको वडाध्यक्ष तेजबहादुर घर्तीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)