धादिङ केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प
gorkhapatraonline.com · Sun Oct 22 08:14:30 GMT 2023
काठमाडौँ, कात्तिक ५ गते । काठमाडौं, कात्तिक ५ गते । धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प भएको छ । आज बिहान ७ बजेर ३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)