मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने

nepalnews.com · Thu Oct 22 03:21:58 GMT 2026

काठमाडौँ। आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आगामी डिसेम्बर ४ देखि २१ तारिखसम्म प्रतियोगिता नेपालमा आयोजना हुने जानकारी दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)