मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धमाधम नयाँ थपिँदै गर्दा वर्षौंदेखि किन बन्द छन् ६ वटा पाँचतारे होटल ?

clickmandu.com · Thu Oct 22 03:25:39 GMT 2026

काठमाडौँ। नेपालमा पछिल्लो समय धमाधम नयाँ होटल थपिँदै गइरहेका छन् । होटल क्षेत्रलाई लगानीको आकर्षण मानेर व्यवसायीले लगानी बढाउनेदेखि बैंक तथा वित्तीय संस्थाले समेत ऋण दिने प्रमुख प्राथमिकताको क्षेत्र बनेको छ, होटल उद्योग ।

सन् २०२५ मा नेपालमा ११ लाख ५८ हजार पर्यटक भित्रिएका थिए भने सन् २०२६ को ९ महिनासम्ममा ८ लाख ६५ हजार पर्यटक भित्रिएका छन् । यस्तो पर्यटक आगमन सन् २०२५ को नौ महिनामा ८ लाख १५ हजार मात्रै हुँदा त्यसपछिको तीन महिनामै साढे तीन लाख थपिएका थिए । सेप्टेम्बरदेखि नोभेम्बरसम्मलाई पर्यटकीय सिजन मानिने भएकाले यो वर्ष सन् २०२६ मा पनि गत वर्षकै अनुपातमा पर्यटक आउँदा १२ लाख नाघ्ने अपेक्षा गरिएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)