मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न उपभोक्ता मञ्चकाे माग

barnanmedia.com · Tue Jul 16 22:00:53 UTC 2024

उपभोक्ता मञ्चले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता माग गरेको छ ।

मञ्चले मंगलबार एक विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । ‘नयाँ सरकारको गठन लगत्तै नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा चार रुपैयाँ, मट्टितेलमा तीन रुपैयाँ र डिजेलमा तीन रुपैयाँ मूल्य वृद्धि गरेको मा उपभोक्ता मञ्च नेपाल को गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा भनिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)