पोखरा सडक महोत्सव सुरु
gorkhapatraonline.com · Fri Dec 29 00:56:50 GMT 2023
रमेश पौडेल
पोखरा, पुस १३ गते । ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ मूल नाराका साथ बिहीबारदेखि २५ औँ पोखरा सडक महोत्सव सुरु भएको छ । फेवाताल किनार लेकसाइडमा पाँच दिनसम्म विविध कार्यक्रम गरी रजत महोत्सवका रूपमा मनाइने आयोजक संस्था रेवान पोखराले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)