बिर्तामोडको बडी ग्यारेजमा आगलागी, ६५ वर्षीय वृद्धको मृत्यु
lokaantar.com

झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित बडी ग्यारेज (ठूला सवारीसाधन मर्मत केन्द्र)को क्यान्टिनमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ ।
बिहीबार बिहान करिब ४:१० बजे विद्युत् सर्ट भएर आगलागी हुँदा क्यान्टिनमा काम गर्ने गौरीगञ्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)