विश्व स्वास्थ्य संगठनको चेतावनी– कोरोनाको खतरा सकियो भन्ने भ्रममा नपर्नू
baahrakhari.com · Wed Jan 19 23:05:00 GMT 2022
न्युयोर्क । विश्व स्वास्थ संगठन (डब्लुएचओ)ले विश्वका नेताहरूलाई विश्वको कुनै पनि स्थानमा कोरोना भाइरस महामारी समाप्त भइनसकेको भन्दै चेतावनी दिएको छ । डब्लुएचओका महासचिव डा. टेड्रोस घेव्रिससले भाइरसको खतरा सकियो भन्ने भ्रममा नपर्न भनेका छन् ।
अहिले युरोपका केही मुलुकमा कोभिड १९ को घटनामा एक्कासी वृद्धि भएकाले डब्लुएचओले थप सतर्कता अपनाउन आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)