वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ
nepalnews.com · Thu Oct 22 04:04:27 GMT 2026

वीरगञ्ज। पर्साको वीरगञ्जमा नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराई जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार २०८३ कात्तिक ३ गते साँझ करिब ७ः३० बजे वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालि (क्यासिनो) मा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाइरहेको सूचना प्राप्त भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)