मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु

kendrabindu.com · Thu Oct 22 04:14:17 GMT 2026

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु भएको छ ।

दुर्घटनामा भूमिकास्थान ८ का अन्दाजी ६२ वर्षीय देवीराम आचार्य र उनका अन्दाजी २३ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घखाँचीका प्रमुख डिएसपी दिवस जिसीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)