बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किनविरुद्ध खोप लगाइँदै
kendrabindu.com · Thu Oct 22 04:11:02 GMT 2026

बाँके । बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको छ ।
गत साउन महिनामा लम्पी स्किन सङ्क्रमण देखिएपछि रोग फैलिन नदिन किसानको गोठमै पुगेर खोप अभियान सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बाँकेका सूचना अधिकारी भोजबहादुर रावलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)