मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अम्बे स्टिलको फर्नेस आयल ट्यांकीमा आगलागी, १ करोड ५६ लाखको क्षति

lokaantar.com

बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी हुँदा करिब १ करोड ५६ लाख रूपैयाँ बराबरको क्षति भएको छ ।

बिहीबार राति करिब १:३० बजे उद्योग परिसरमा रहेको फर्नेस आयल ट्यांकीमा विद्युत् सर्ट सर्किटका कारण आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)