‘बीबीसी मास्टर सेफ’को फाइनल आज, सन्तोषलाई देश-विदेशबाट अग्रिम शुभकामना
khabarhub.com · Thu Dec 17 17:23:13 UTC 2020
काठमाडौँ– ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स’को फाइनलमा पुगेका सन्तोष साहलाई देश तथा विदेशमा रहेका नेपालीहरुले अग्रिम बधाई तथा शुभ कामना दिएका छन् ।
टेलिभिजन रियालिटी शोको फाइनल आज हुँदैछ । आज स्थानीय समयअनुसार बेलुकी ९ बजे (नेपाली समयअनुसार राति पौने ३ बजे) बीबीसी वनमा फाइनल कार्यक्रम प्रसारण हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)