रास्वपाका केन्द्रीय सदस्य सपथका लागि पार्टी कार्यालयमा
khabarhub.com · Wed Jul 01 06:10:19 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित केन्द्रीय सदस्यहरूले बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा शपथ ग्रहणका लागि उपस्थित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)