टीका लगाउन ससुराली हिँडेका बाबुछोराको मोटरसाइकल दुर्घटनामा मृत्यु
lokaantar.com

अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ ।
बुधबार राति भूमिकास्थान नगरपालिका-२, भूमेकाथानमा लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल हुँदा भूमिकास्थान-८ का ६२ वर्षका देवीराम आचार्य र उनका २३ वर्षका छोराको निधन भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख दिवस जिसीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)