मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
khabarhub.com · Thu Oct 22 04:28:38 GMT 2026

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ ।
भूमिकास्थान नगरपालिका २, भूमेकाथानमा लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)