मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चियामा बजार कम, झन्झट कडा

nepalnews.com · Thu Oct 22 04:28:43 GMT 2026

काठमाडाै‌। पूर्वी नेपालका पहाडदेखि तराईसम्म फैलिएका चियाबारी हजारौं किसानको जीविकोपार्जन र श्रमिकको रोजगारीका आधार हुन्। ती बगानबाट उत्पादन हुने चिया प्रशोधन भएर भारतीय बजार हुँदै अन्य मुलुकसम्म पुग्छ।

विदेशी मुद्रा आर्जन गर्ने नेपालको प्रमुख कृषिजन्य उत्पादनमध्ये चियाको स्थान महत्त्वपूर्ण छ। तर उत्पादनको ठूलो आधार र अन्तर्राष्ट्रिय बजारमा पहिचान हुँदाहुँदै पनि नेपाली चियाले भरपर्दो बजार सुनिश्चित गर्न सकेको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)