गुल्मीमा मतगणना सुरु, भोलि साँझसम्म परिणाम आउने
baahrakhari.com · Fri May 13 18:44:00 GMT 2022
काठमाडौं । गुल्मीमा मतगणना सुरु भएको छ ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले रेसुङ्गा नगरपालिकासहित केही पालिकामा अहिले नै मतगणना सुरु भएको जानकारी दिए । ‘‘विभिन्न पालिकामा अहिले नै मतगणना सुरु भएको छ । अहिले नभएका पालिकामा भोलि बिहानदेखि सुरु हुन्छ,” उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)