मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानमाथि नयाँ हमलाको तयारी, तेहरानको चेतावनी

barnanmedia.com · Thu Oct 22 04:31:49 GMT 2026

अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी गरिरहेका बेला तेहरानले कडा प्रतिकार गर्ने चेतावनी दिएको छ। ‘द न्युयोर्क टाइम्स’ का अनुसार, अमेरिका र इजरायलले इरानको ऊर्जा पूर्वाधार, आणविक केन्द्र तथा क्षेप्यास्त्र र ड्रोन भण्डारलाई लक्षित गरी छोटो तर तीव्र सैन्य कारबाहीको योजना बनाएका छन्।

इरानी रिभोलुसनरी गार्ड कप्र्सका प्रवक्ता हुसेन मोहेबीले अमेरिकासँग ‘सबै बमकी आमा’ भनिने शक्तिशाली बम रहेको उल्लेख गर्दै इरानले त्यसको जवाफमा ‘सबै बमका पिता’ देखाउने चेतावनी दिनुभएको छ । तर, इरानले उक्त हतियारको स्वरूप र क्षमताबारे खुलाएको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)