पहिरोले एक्साभेटर पुरिँदा बेपत्ता चालक मृत फेला
thahakhabar.com

सिन्धुपाल्चोक : ढुङ्गा झिक्ने क्रममा पहिरो झरि एक्साभेटर पुरिँदा बेपत्ता भएका चालक मृत फेला परेका छन्।
जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका–१ बाँसखर्कमा काम गर्ने क्रममा एक्साभेटर पुरिएपछि नवलपरासी घर भएका २५ वर्षीय चालक रेशम दराई मङ्गलवार साँझदेखि सम्पर्कविहीन भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)