मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रदेश लेखा इकाइ प्रमुख पृथ्वीमान लिम्बुले गरे मेरापिक हिमालको आरोहण

nepalnews.com · Thu Oct 22 04:46:16 GMT 2026

काठमाडौं। प्रदेश लेखा इकाइ कार्यालय ओखलढुंगाका प्रमुख तथा तथा आठौँ तहका वरिष्ठ लेखा अधिकृत पृथ्वीमान लिम्बुले छ हजार ४७० मिटर अग्लो मेरापिक हिमालको सफल आरोहण गरेका छन्।

करिब १० लाख रुपैयाँ व्यक्तिगत खर्च गरेर हिमालको चुचुरोमा पुगेका लिम्बुले आरोहणसँगै हिमाली पर्यटन क्षेत्रका पूर्वाधार सुधार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)