मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसले बुझ्नुपर्ने कुरा

ekantipur.com · Mon Mar 18 00:38:55 GMT 2024

तत्कालीन स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई पदमै हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानमा बोलायो । निकै ताकेतापछि उनी बयान दिन गए । एमालेले उनको राजीनामा माग्यो तर कांग्रेसले सुनेन । कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणलाई भुटानी शरणार्थी काण्डमा प्रहरीले समात्यो ।

कांग्रेस महामन्त्री गगन थापा लगायतले सफाइ नपाएसम्म उनलाई निलम्बन गर्नुपर्छ भनेर केन्द्रीय समितिमा माग गरे । तर सभापति शेरबहादुर देउवाले मुद्दा चल्दैमा दोषी मान्न नमिल्ने भन्दै खाँणलाई केन्द्रीय सदस्यबाट निलम्बन गरेनन् । त्यस्तै प्रकृतिको विषयमा अहिले कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै संसद् बैठकमा अवरोध गरिरहेको छ । यो कांग्रेसको दोहोरो चरित्र भएन र ?

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)